२ पत्रुस 2:5 - डोटेली नयाँ करार5 तमनलाइ यो लगइ था छ कि जब भौत समय अगाडीका मान्सनले परमेश्वरको डर माणेइन, उनले तिननले अद्द्या दुष्ट कुरणीलाइ वास्ता अर्यो। बरु उनले तिननलाइ दण्ड दिनाइ सारा संसार डुबाउनाइ बाढी पठायो, ताकि तिनन सब नास होउन। तर उनले नोआ सहित आठ जनालाइ बचायो, नोआले परमेश्वरका नजरमि ठीक हुन्या बारेमि प्रचार अर्याथ्यो। Viz kapitola |