२ कोरिन्थी 12:21 - डोटेली नयाँ करार21 मलाइ डर लाग्या छ, कि म आजी आउन्ज्या मेरा परमेश्वरले मलाइ तमरा सामने होच्याइ दिन्या हुन रे भौत जनाका निउति मइले सोक अद्दु पड्डया छ, जइले अगाडी पाप अर्याथ्या। रे आफले अरेका असुद्दता व्यभिचार रे छाडापन बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या आथिन हुन्ना। Viz kapitola |