२ कोरिन्थी 12:19 - डोटेली नयाँ करार19 कि तमन यो सोच्चा छौ, कि अइल सम्म तमरा सामने हाम आफ्नो सफाइ दिन्नाछु? प्यारा भाइन हो, हाम परमेश्वरको उपस्थितिमि सदाइ ख्रीष्टमी भया मान्स जसेरि बोल्लाइ आया छु, रे यिन सब तमनलाइ बिश्वासमि बलिया बनाउनाइ निउति हो। Viz kapitola |