१ तिमोथी 5:10 - डोटेली नयाँ करार10 और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ। Viz kapitolaडोटेलि10 तिनु निका काम अर्याकि, चेला-चलिलाइ हुर्कायकि, प्रदेसिको स्वागत सत्कार अर्याकि, ख्रिस्टका पबित्तर जनका खुट्टा धोइबर सेबा अर्याकि, दुःखमि पड्यालाइ साहेता अर्याकि, रे यसाइ निका काममि ध्यान दिएइ हुन् पड्न्छ। Viz kapitola |