१ तिमोथी 3:16 - डोटेली नयाँ करार16 पक्कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया। Viz kapitolaडोटेलि16 हामु सुइकार अद्दाउ, कि हामरो बिस्वासको रहस्य भउतइ माहान छ। उनु सरिलमि धेकिया, पबित्तर आत्माबटहइ सत्य साबित भया, उनुलाइ स्वर्ग दुतले धेक्यो, जाति जातिका बिचमि प्रचारिया, सन्सारमि मान्सले उनुलाइ बिस्वास अर्यो, रे परमेस्वरले उनुलाइ स्वर्ग लइग्या। Viz kapitola |