१ तिमोथी 2:5 - डोटेली नयाँ करार5 क्याकि एक मान्तर परमेश्वर छन, रे एक मान्स छन जइले परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ताको काम अददाहान, उन ख्रीष्ट येशू हुन। Viz kapitolaडोटेलि5 क्यालाइकि परमेस्वर एकइ छन्। परमेस्वर रे मान्सका बिचमि मिलाप अराउन्या ब्यक्ति लइ एकइ छन्। त्यो ब्यक्ति इसु ख्रिस्टइ हुन्। Viz kapitola |