१ थेसलोनिकि 2:13 - डोटेली नयाँ करार13 तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ। Viz kapitolaडोटेलि13 हामुले तमुलाइ परमेस्वरको बचन सुनाउन्या बेला तमुले त्यो बचन मान्सले जसेरि होइन् तर यो बास्तबमि परमेस्वरइको बचन हो भनिबर ग्रहण अर्या। तइ बचनले तमु बिस्वास अद्द्याका जिबनमि काम अद्दा छ। यइकि निउति हामु परमेस्वरलाइ सदाइँ धन्यवाद दिनाउ। Viz kapitola |