१ पत्रुस 3:21 - डोटेली नयाँ करार21 पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन, Viz kapitola |