१ पत्रुस 2:23 - डोटेली नयाँ करार23 जब मान्सनले येशूलाइ अपमान अर्यो, उनले तिनरो अपमान अरेइन। जब मान्सनले उनलाइ कष्ट दियो, उनले बादलमि तिननलाइ चोट पुर्याउन्या कोशिस कभइ अरेइन। बरु, उनले सहयोगकि निउति परमेश्वरमि भरोसा राख्यो। उनलाइ थाहा थ्यो कि परमेश्वरले सदाइ मान्सनको न्याय उचित रितिले अददाहान। Viz kapitola |