Online Bible

- Reklamy -




१ यूहन्ना 5:16 - डोटेली नयाँ करार

16 यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।

Viz kapitola kopírovat




१ यूहन्ना 5:16

Následuj nás:

Reklamy


Reklamy