१ कोरिन्थी 8:1 - डोटेली नयाँ करार1 आब मुर्तिलाइ चडाया खान्या कुरणीका बारेमि तमनले सोध्या प्रस्नको उत्तर यो हो: हाम जाण्नाउ, कि हाम सबलाइ यिन कुरणिका बारेमि था छ। यिन सब कुरणी जाण्या हुनाले हाम घमण्ड अददाउ, तर प्रेमले हामलाइ औरकि निउति सहयोग बनाउन्छ। Viz kapitola |