१ कोरिन्थी 7:15 - डोटेली नयाँ करार15 तर ख्रीष्टमी बिश्वास नअद्दया छुट्टिन्छ भण्या छुट्टियोस। यदि ख्रीष्टमी बिश्वास नअद्द्याले सम्बन्ध बिच्छेद अद्द चाहान्छ भण्या, बिश्वासीले त्यो ख्रीष्टमी बिश्वास नअद्द्या सित ब्याको बन्धनमि रनु जरुरी आथिन। क्याकि परमेश्वरले हामलाइ सान्तिमि बस्साइ बोलाया हो। Viz kapitola |