१ कोरिन्थी 15:29 - डोटेली नयाँ करार29 आब यदि मर्या मान्सन मर्या बठेइ जिउना हुनाइनन भण्या, मर्या मान्सनकि निउति बप्तिस्मा लिन्या रितिको अर्थ कि हो? यदि परमेश्वरले मर्या मान्सनलाइ मर्या बठेइ जिउना बनाउनाइन भण्या, तिननले क्याइ अइल सम्मलगइ तइ रिति माण्ना छन? Viz kapitola |