१ कोरिन्थी 15:28 - डोटेली नयाँ करार28 सब कुरणी परमेश्वरका चेलोका अधिनमी भया पछा, तब चेलोले आफइलाइ पुरा रुपमि परमेश्वरका अधिनमी राख्द्या हुन, जइले उनलाइ त्यो अधिकार दियो। तब परमेश्वर मान्तर प्रभु हुन्या हुन, जइले सब मान्सनमि सब काम अद्दया हुन। Viz kapitola |