मर्कुस 6:25 - डोटेलि25 त्यो छिट्टाइ अतासिबर भित्तर राजाका वा आइ, रे यसो भुनिबर माग्यो, “हजुरले अइल मुलाइ बप्तिस्मा दिन्या युहन्नाको मुन्डो थालिमि राखिबर दिय।” Viz kapitolaडोटेली नयाँ करार25 त्यो केटि झट्ट हतारिबर भितर राजा हेरोदका वाँ गइ, रे यिसो भणबर बिन्ति अर्यो, “हजुरले अइल मलाइ बप्तिस्मा-दिन्या यूहन्नाको मुन्टो काटीबर थालमि दियाको म चाहानौ।” Viz kapitola |