मर्कुस 14:64 - डोटेलि64 यइले परमेस्वरको निन्दा अर्या त तमुले सुनिहाल्या। तमरो बिचार क्या छ?” रे तिनु सप्पइले उनुलाइ माद्दइपडन्छ भुनि जोर अर्यो। Viz kapitolaडोटेली नयाँ करार64 तमनले उइले परमेश्वरको बिरोध अर्याको सुणिहाल्या। यइमि तम सबैको निर्णय कि छ?” तिनन सबैले निर्णय अर्यो कि येशूले परमेश्वरको निन्दा अर्या हुनाले उन दोषि छन, रे उनरो सजाय मृत्यु हुनुपण्न्छ। Viz kapitola |