मर्कुस 14:62 - डोटेलि62 इसुले भुन्यो, “मु हुँ, रे तमले मान्सका चेलालाइ सर्बसक्तिमान परमेस्वरका दाइनतिर बसिरया रे स्वर्गहइ बादलमि आउन्नारया धेक्द्या छउ।” Viz kapitolaडोटेली नयाँ करार62 येशूले भण्यो, “हो म हु: तमले म, मान्सको चेलालाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आइरयाका धेक्द्या हो।” Viz kapitola |