मर्कुस 13:21 - डोटेलि21 “तइबेला कसइले तमुलाइ ‘हेर, मुक्ति दिन्या ख्रिस्ट याँ छन्!’ या ताँ छन् भुन्यो भुन्या, ‘बिस्वास जनअर्या!’ Viz kapitolaडोटेली नयाँ करार21 तइ बेला यदि कसइले तमलाइ, हेर, ख्रीष्ट याँ छन! कि हेर ताँ छन! भण्यो भण्या, तम बिश्वास जन अर्या। Viz kapitola |