मर्कुस 13:20 - डोटेलि20 परमेस्वरले तिनु आपतका दिन नघटाइदिया भया कोइलइ बाच्च सकन्थेएइन्, तर उनुले छान्याजतिकि निउति तिनु दिन घटाइया हुन्। Viz kapitolaडोटेली नयाँ करार20 परमेश्वरले तइ भयानक समयलाइ घटाउन्या निर्णय अरिराइछ, नति कोइ मान्स बच्चेइ थेइन, पइ क्याकि उनले छान्या मान्सनका लाग्दा, उनले समय घटाउन्या हुन। Viz kapitola |