मर्कुस 12:16 - डोटेलि16 तिनुले एक चाँदिको सिक्का लेइबर दियो। उनुले त्यो सिक्का धेकाइबर तिनुलाइ भुन्यो, “यो छाप रे नाउँ कइको हो?” तिनुले उनुलाइ भुन्यो, “यो त रोमि महाराजाको हो।” Viz kapitolaडोटेली नयाँ करार16 तिननले एक चाँदिको सिक्का लेया। रे उनले तिननलाइ भण्यो, “मलाइ भण यइ सिक्कामि कइको चित्र रे नाउ छ?” तिननले उनलाइ भण्यो, “सम्राटको।” Viz kapitola |