मर्कुस 10:33 - डोटेलि33 “सुन हामु यरुसलेमतिर जान्नाछउ। ताँ मान्सका चेलालाइ मुख्य पुजारि रे धर्म-गुरुका हातमि सउपिन्या छ, रे तिनुले उइलाइ मिरत्युदन्ड दिनु पणन्छ भनिबर, अउरजातिका हातमि सउपिन्या छन्। Viz kapitolaडोटेली नयाँ करार33 तब येशूले भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नार्याउ। रे म, मान्सको चेलो यहुदि मान्सका अगुवा रे यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला बठेइ म पकरिनु पड्या हो रे तिनन बठेइ म मारिनु पड्या हो रे गैर-यहुदि मान्सनका हातमि म सुम्पिन्या हु। Viz kapitola |