मर्कुस 10:15 - डोटेलि15 साँच्चि मु तमुलाइ भुन्नउ, जइले परमेस्वरको राज्यलाइ एक नाना बालखले जसेरि सुइकार अद्इन्, त्यो कइलइ तइभित्तर पस्या आथिन्।” Viz kapitolaडोटेली नयाँ करार15 साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्का परमेश्वरको राज्यमि जान्या छ।” Viz kapitola |