लूका 9:9 - डोटेलि9 रे हेरोदले यसो भुन्यो, “युहन्नाको त मुइले मुन्टो काट्ट लाया हुँ। रे यिन मान्स को हुन् जइका बारेमि मु इसि अचम्मकि कुरडि सुन्ना छु?” रे तिनले इसुलाइ भेट्टया इछ्या अर्यो। Viz kapitolaडोटेली नयाँ करार9 तब राजा हेरोदले भण्यो, “बप्तिस्मा-दिन्या यूहन्नाको मुन्टो मइले काट्ट लायाथ्या, तर यिन को हुन जइको बारेमी म यिसा कुरणी सुण्ना छु?” तइ पछा तइले उनलाइ भेट्या मन अर्यो। Viz kapitola |