लूका 9:26 - डोटेलि26 जइले मेरो नाउँ लिन् रे मेरा सिछ्यासित सरम माणन्छ, मान्सको चेलोलइ आफना महिमा, रे परमेस्वर पिता रे पबित्तर स्वर्गदुतका महिमामि आउनज्या तइसित सर्माउन्या छ। Viz kapitolaडोटेली नयाँ करार26 यदि कोइ म बठेइ रे मेरा बचन बठेइ लाज माणन्छ भण्या म, मान्सको चेलो तमलाइ आफ्नो शिष्यको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन। Viz kapitola |