लूका 5:21 - डोटेलि21 इसुले भुन्या सुनिबर धर्म-गुरु रे फरिसिनले एक अर्खासित भन्न लाग्या, “परमेस्वरको निन्दा अद्या यो को हो? परमेस्वरले मात्तरइ पाप छिमा अद्दाहान।” Viz kapitolaडोटेली नयाँ करार21 तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले प्रश्न अद्द पस्या, “परमेश्वरको बिरुद्दमि निन्दा अदद्या यो को हो? पाप त परमेश्वरले मान्तर क्षमा अद्द सक्दाहान।” Viz kapitola |