लूका 3:4 - डोटेलि4 यसइया अगमबक्ताका किताबमि लेखिया अन्सार भयो। सुण, “उजाड ठउँरमि एक जनो ठुलो स्वर निकालिबर यसो भुन्ना छ। प्रभु आउन्या बाटो बना। उन जान्या बाटो सिदा बना! Viz kapitolaडोटेली नयाँ करार4 जसेरि यशैया अगमबक्ताको बचनका किताबमी यिसो लेखिरइछ, “उजाड ठाउँमि एक जाना कलाहालल्याको आवाज, प्रभुको बाटो तयार पाड, उनरो बाटो सिदा बना। Viz kapitola |