लूका 22:6 - डोटेलि6 यहुदा सहमत भयो रे भिड नभया बेलामि इसुलाइ पकडाइ दिन्या मउका खोज्ज लाग्यो। Viz kapitolaडोटेली नयाँ करार6 त्यो सहमत भयो, रे भिड नभया बेलामि तिनले येशूलाइ धोका दिइबार कस्याँ यहुदि मुख्य पुजारि का हातमि पकडाउन मदत अरु भणबर उ असल मौका खोज्ज पस्यो। Viz kapitola |