लूका 22:20 - डोटेलि20 तसोइ अरिबर खाइसक्या पाछा उनुले बट्क्या समाइबर भुन्यो, “यो बट्क्या मेरा रगतमि बादिया नयाँ करार हो। यो रगत तमरि निउति बगाइन्या छ। Viz kapitolaडोटेली नयाँ करार20 यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो। येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, यो मेरो रगतमि स्थापित अरिन्या नयाँ करार हो। Viz kapitola |