लूका 2:22 - डोटेलि22 ब्यबस्था अन्सार तनरो चोख्याउन्या बेला पुरा भयो, उनरा बा इजाले उनलाइ यरुसलेमका मन्धिरमि परमप्रभुका अगाडि अर्पण अद्दाइलाइ लेया। Viz kapitolaडोटेली नयाँ करार22 जब मोशाको कानुन अन्सार मरियमको सुद्द हुन्या समय पुरा भयो, तब मरियम रे योसेफ यरुशलेम सहरको मन्दिरमि गया। Viz kapitola |