लूका 17:23 - डोटेलि23 मान्सनले तमुलाइ भन्या छन्, ‘हेर, उ याँ छ!’ वा ‘उ ताँ छ।’ रे तइबेला तम तिनरा पाछा जनलागउ। Viz kapitolaडोटेली नयाँ करार23 मान्सनले तमनलाइ भण्न्या हुन, ‘हेर, ख्रीष्ट ताँ छन!’ अथवा ‘हेर, उन याँ छन।’ तर जन जा, रे तिनरा पछा जनलाग। Viz kapitola |