लूका 17:15 - डोटेलि15 तिनुनमिको एक जनाले आफु निको भया थाँ पायो रे ठुला स्वरले परमेस्वरको प्रसम्सा अद्दोइ त्यो फर्कियो। Viz kapitolaडोटेली नयाँ करार15 तिननमि हइ एक जनाले आफ निको भया धेक्यो, रे जोरले परमेश्वरको महिमा अद्दोइ त्यो येशूका वाँ फर्क्यो, Viz kapitola |