लूका 14:26 - डोटेलि26 “कोइ मेरा पाछा आउन्छ, भन्या आफना बा, इजा, स्वानि, चेला-चेलिन, दाइ भाइ, दिदिबइनिलाइ रे आफना जिबनलाइ समेत मुलाइ भन्ना बर्ता माया अरन्छ भन्या, त्यो मेरो सिस्य हुन् सक्दइन। Viz kapitolaडोटेली नयाँ करार26 “जो मान्सन मेरा वाँ आउनाहान तिनन तब सम्म मेरा शिष्या हुन सक्दाइनन, जबसम्म तिननले मलाइ आफना बा, इजा, स्वानी, चेलाचेली रे दाइ-भाइ, दिदि-बइनीलाइ रे आफनाइ प्राण हइ बड्ता प्रेम अद्दाइन्न। Viz kapitola |