लूका 14:14 - डोटेलि14 रे तमले आसिस पाउन्याछउ, क्यालाइकि तिनुनले तमरो पालोबदेलो फर्काउन सक्दाइन्। रे मर्याबटहइ धर्मिनको बउरि उठाइ हुनज्या तमले यइको प्रतिफल पाउन्याछउ।” Viz kapitolaडोटेली नयाँ करार14 रे तुइले आशिस पाउन्या हइ, क्याकि तिननले तेरो गुण फर्काउन सक्दाइन्न। तर जब धर्मिजन मर्या बठेइ जिउना हुनाहान परमेश्वरले तुइले यइको प्रतिफल दिन्या हुन।” Viz kapitola |