लूका 13:25 - डोटेलि25 घरका मालिक उठिबर देलो बन्द अर्यापइतर, तमु बाइर कला हालिबर यसो भन्नाइ ढकढकाउन्याछउ, ‘प्रभु, हामरि निउति देलो खोलिदिय’ रे उनुले भन्याछन्, ‘तमु काँ बटहइ आया हउ मु चिन्नइन।’ Viz kapitolaडोटेली नयाँ करार25 जब परमेश्वर, घरको मालिकले उठीबर ढोका बन्द अरिसक्या पछा, तमन बाइर कलिबर यिसो भण्नाइ ढोका घच्घच्याइबर बिन्ति अद्द्या हउ, ‘प्रभु, हामरि निउति ढोका खोल्दिय’, रे उनले जबाफ दिइबर भण्न्या हुन, ‘तमन काँ बठेइ आया हउ म चिन्नइन।’ Viz kapitola |