लूका 11:39 - डोटेलि39 रे प्रभुले तिनुनलाइ भुन्यो, “तम फरिसि कटउरा रे थालका बाइर माजन्छउ, रे तमरा मन भित्र लोभ रे दुस्टताले भरिया हुन्छ। Viz kapitolaडोटेली नयाँ करार39 तर प्रभुले तइलाइ भण्यो, तम फरिसि मान्सनको समुह कटौरा रे थालको बाइर मान्तर माजन्छौ, तर तमरो भितर लुट रे दुष्टताइले भरिया हुन्छ। Viz kapitola |