प्रेरित 7:44 - डोटेलि44 “उजाड ठउँरमि हामरा पिता-पुर्खासित परमेस्वरको उपस्तिथि हुन्या पबित्तर पाल थ्यो। मोसाले त्यो पाल उनुले धेक्या नमुना जसोइ परमेस्वरका निर्देसनमि बनाया थ्यो। Viz kapitolaडोटेली नयाँ करार44 “उजाड ठाउँमि हामरा पुर्खानसित गवाहिकी पाल थ्यो। मोशाले उजाड ठाउँमि धेक्यो पालको नमुना अनसार पाल बनाउनाइ परमेश्वरले मोशालाइ आदेस दियो। Viz kapitola |