प्रेरित 5:24 - डोटेलि24 यो सुनिबर मन्धिरका सिपाइका कप्तान रे मुख्य पुजारिन अचम्म पड्या, रे आब कि हुन्या हो भनिबर अलमलमि पड्या। Viz kapitolaडोटेली नयाँ करार24 जब मन्दिरका चौकिदारको कप्तान रे यहुदि मुख्य पुजारिले यो रैबार सुण्यो तब यिन सबको नतिजा कि हुन्या हो भणबर तिनन येशू ख्रीष्टका छान्या शिष्याका बारेमि दोधारमि पड्या। Viz kapitola |