प्रेरित 28:19 - डोटेलि19 तर यहुदि दाइभाइनले जबरजस्ति अरिबर मुलाइ छाड्ड नदियाहुनाले मुइले रोमि महाराजाका वाँ बिन्ति चडाउनइ पड्डया भयो। रे मेरा आफना यहुदि दाइभाइका बिरोधमि दोस लाउनुपड्या केइ कुरा थेएन्। Viz kapitolaडोटेली नयाँ करार19 तर यहुदि अगुवानले बिरोध अर्या हुनाले मइले सम्राटसित याँ रोम सहरमि मेरो न्याय अरिदिय भणि बिन्ति अददु पर्यो। जबकि मेरा आफ्ना मान्सनका बिरोधमी केइ दोस लाउन्या कुरणी थेइन। Viz kapitola |