प्रेरित 27:41 - डोटेलि41 रे पानि तल्तिर लुक्या बालुवाका रासमि जहाज ठोकियो रे जमिनमि भासियो, जहाजका अघाडि तिरको भाग अड्कियो रे चल्लइ सकेइन्, रे पछाडिको भाग पानिका छालले अरन्ज्या फुट्ट लाग्यो। Viz kapitolaडोटेली नयाँ करार41 तर पानीका तल्तिर लुक्या बालुवाका रासमि जहाज ठोकिबर ताँइ धसियो, जहाजको अगाडीको भाग अट्कियो रे चल्लइ सकेइन, पइ पछाडिको भाग छालका लहरले टुट् पस्यो। Viz kapitola |