प्रेरित 21:20 - डोटेलि20 यो सुन्यापाछा तिनुनले परमेस्वरको महिमा अर्यो। तबइ तिनुनले पावललाइ भुन्यो, “हेर भाइ, यहुदिनका बिचमि बिस्वास अद्द्या हजारउ छन् रे ब्यबस्थाका कुरामि उनुन सप्पइ भउत जोसिला छन्। Viz kapitolaडोटेली नयाँ करार20 यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन। Viz kapitola |