प्रेरित 20:28 - डोटेलि28 आब तमु आफनि निउति रे आफना बिस्वासिन कि निउति सचेत होइबर बस, पबित्तर आत्माले तमुलाइ बिस्वासिनको जिम्मावाला बनाया हुनाले उनुले आफनाइ रगतले किन्या परमेस्वरका मण्डलिको हेरबिचार तमुले अर। Viz kapitolaडोटेली नयाँ करार28 तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर। Viz kapitola |