प्रेरित 2:29 - डोटेलि29 “हे मेरा दाइभाइन हो, हामरा पुर्खा दाउदका बिसयमि मु तमलाइ साँच्चि भुन्न सक्दउ, कि उन मर्या रे गाडिया तर आजका दिनसम्म उनरो च्याहान छनइछ। Viz kapitolaडोटेली नयाँ करार29 “भाइन हो, हामरा पुर्खा राजा दाउदका बारेमि म तमनलाइ पक्का रुपमि भण्न सक्दउ, कि उन मरिबर गाड़िया, रे आजका दिन सम्मलगइ उनरो चिहान हमरा ठाउँमि छनइछ। Viz kapitola |