प्रेरित 2:22 - डोटेलि22 “इज्राएलका मान्सन हो, मेरा कुरा सुण! नासरतका इसुका जिबनबटहइ परमेस्वरले तमरा बिचमि सक्तिसालि काम अर्यो रे भउत अचम्मका चिन्ह धेकायो। त्यो त तमुलाइ थाइ छ, परमेस्वरले इसुलाइ आफुले पठाया हुँ भनिबर तिनइ कामबटहइ धेकायो। Viz kapitolaडोटेली नयाँ करार22 इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो। Viz kapitola |