प्रेरित 13:48 - डोटेलि48 जबइ अउरजातिनले यिन कुरा सुण्यो, तिनुन खुसि भया, रे परमेस्वरका बचनको प्रसम्सा अर्यो, रे कभइ नमद्या जिबनकि निउति छानिया जतिले बिस्वास अर्यो। Viz kapitolaडोटेली नयाँ करार48 जब गैर-यहुदि मान्सनले यिन कुरणी सुण्यो, तिनन खुशी भया, रे परमेश्वरको बचनको प्रसंसा अर्यो, रे अनन्त जीवनका निउति परमेश्वर बठेइ छानिया मान्सनले येशू ख्रीष्टमी बिश्वास अर्यो। Viz kapitola |