प्रेरित 13:25 - डोटेलि25 युहन्नाले आफनो काम सकन्ज्या भुण्या थ्यो, ‘तमु मुलाइ मुक्ति दिन्या ख्रिस्ट हो भणि सोचन्छउ? त्यो त मु हइन। तर उन मुपाछा आउन्नाछन् मु भन्या उनरा जुताको ताना फुकाउन्या लाइको लइ आथिन्।’” Viz kapitolaडोटेली नयाँ करार25 यूहन्नाले आफ्नो काम सकीन्या बेला भण्याथ्यो, ‘तमन मलाइ मुक्तिदाता हो कि भणबर चिन्न चाहान्छौ, त्यो तम ख्रीष्ट होइन। तर म पछा एक जाना आउन्याहुन, उन म हइ भौत महान छन, कि म उनारा खुट्टाको जुता ताना खोलल्या लायकको आथिन।’” Viz kapitola |