प्रेरित 12:15 - डोटेलि15 तर तिनुनले तइलाइ भुन्यो, “तेरो होस ठिक छ?” तर तइले भुन्या कुरा साँच्चि हो भुणि तइले जिद्दि अर्यो। तबइ तिनुनले भुन्यो, “त्यो उनरो स्वर्गदुत होलो।” Viz kapitolaडोटेली नयाँ करार15 तर तिननले तइलाइ भण्यो, “तु बौलाइ हइ।” तर तइले तिन पत्रुसइ हुन भणि जिद्द अद्द पसि। तब तिननले भण्यो, “त्यो उनरो स्वर्गदुत होलो।” Viz kapitola |