प्रेरित 10:17 - डोटेलि17 जबइ पत्रुस आफुले धेक्या यो दर्सनको अर्थ कि होलो भनिबर मनमनइ अन्योलमि पणिरइथ्या। तसइ बेला कर्नेलियसले पठाया मान्सन सिमोनको घर खोज्जाइ देलि अगाडि कलिबर भुन्यो, Viz kapitolaडोटेली नयाँ करार17 आब आफले धेक्याको दर्सनको अर्थ कि होलो भणि पत्रुस मनमि अलमल पण्याथ्या, तसइ बेला कर्नेलियसले पठाया मान्सन सिमोनको घर खोज्जा-खोज्जाइ सिमोनका घरको ढोका अगाडी पुग्या। Viz kapitola |