१ तिमोथी 6:5 - डोटेलि5 यसा मान्सले बुद्दि भ्रस्ट भया रे सत्यबटहइ अलग भया मान्सका बिचमि झगडा उत्पन्न अद्दाछन्, रे परमेस्वरको भक्तिलाइ फइदा उठाउन्या उपाय हो भनि तिनु सोच्चाछन्। Viz kapitolaडोटेली नयाँ करार5 रे तिनरो दिमाक ननिका संकाले भरिया हुन्छ रे तिनन औरसित लगातार बिबाद अददाहान। रे तिनन सत्य कि हो बुज्जाइन्न, तिननले सोच्चाहान कि परमेश्वरको सेवा अददु भण्याको धनि हुनु हो। Viz kapitola |