१ तिमोथी 4:8 - डोटेलि8 क्यालाइकि सारिरिक तालिमले केइबेरसम्म मात्तरइ फाइदा हुन्छ, तर परमेस्वर प्रतिको भक्ति भुन्या हरकिसमले फाइदाको हुन्छ, क्यालाइकि यइमि त अइल रे पाछाका जिबनकि निउति प्रतिग्या अरिया छ। Viz kapitolaडोटेली नयाँ करार8 क्याकि शारीरिक कसरतले तमरो शरीरलाइ सहायता अद्या हो, तर परमेश्वरको भक्ति हरेक किसमले फाइदाको हुन्छ, क्याकि यिन कुरणीले यइ जीवनमी रे आउन्या जीवनमी लगइ फाइदा हुन्छ। Viz kapitola |