१ तिमोथी 3:15 - डोटेलि15 केइ अरि मु आउन ढिला भयो भन्या परमेस्वरका घरानामि कसेरि चल्लु पड्डया हो, त्यो तुइले यइ चिट्ठिबटहइ जानिराखेइ। परमेस्वरको घराना भन्या जिउना परमेस्वरको मण्डलि, सत्यको खामो रे जग हो। Viz kapitolaडोटेली नयाँ करार15 यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ। Viz kapitola |